आत्मनिर्भर अर्थतन्त्रः आफ्नै सञ्चो बामलाई नचिन्दा, झन्डु बामले बजार खायो

काठमाडौं । अत्यधिक आयातले मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ । उच्च आयात हुनुको प्रमुख कारण आफ्नै देशको उत्पादनलाई नचिन्नु पनि हो । न त सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतमा राखेर बजारीकरण गरेको छ, न त उपभोक्ताले नै स्वदेशी वस्तुको प्रयोगलाई महत्व दिएका छन् । उच्च गुणस्तरको भएर पनि यस्तै समस्याले गर्दा पछाडि परेको एक स्वदेशी उत्पादन … Continue reading आत्मनिर्भर अर्थतन्त्रः आफ्नै सञ्चो बामलाई नचिन्दा, झन्डु बामले बजार खायो