अध्यक्ष श्रेष्ठको बयानः सिभिल सहकारीमा म नाम मात्रैको अध्यक्ष हुँ, मेरो खाता तामाङले प्रयोग गर्थे

म सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको २०६७ सालदेखि हालसम्मको अध्यक्ष हुँ । आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मात्र मैले हेर्ने गरेको छु । मिति २०६७ सालमा निज इच्छाराज तामाङ सिभिल बैंकको सञ्चालक समितिको अध्यक्ष भएको कारण सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको समेत अध्यक्षका रुपमा कार्यरत रहन नमिल्ने भएको हुँदा … Continue reading अध्यक्ष श्रेष्ठको बयानः सिभिल सहकारीमा म नाम मात्रैको अध्यक्ष हुँ, मेरो खाता तामाङले प्रयोग गर्थे