इच्छाराज तामाङको बयानः बचतकर्ता सदस्यलाई रकम फिर्ता गर्ने दायित्व मेरो होइन

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलगायतका ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ । शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित अभियोगपत्र दायर गरिएको हो । निक्षेपकर्ताको बचत हिनामिना गरेको आरोमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङले सरकारी वकिल कार्यालयमा … Continue reading इच्छाराज तामाङको बयानः बचतकर्ता सदस्यलाई रकम फिर्ता गर्ने दायित्व मेरो होइन