साढे ५ अर्बभन्दाबढी क्षतिपूर्ती माग गर्दै इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलगायतका ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ । शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित अभियोगपत्र दायर गरिएको हो । गत असोज ५ गतेदेखि विभिन्न मितिमा पटक–पटक गरी १ हजार ५०३ जनाले २०७ … Continue reading साढे ५ अर्बभन्दाबढी क्षतिपूर्ती माग गर्दै इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर