रेटिङ एजेन्सी इक्रा र केयरका लगानीकर्ता मालामाल, इक्रा नेपालले दियो २००% सम्म लाभांश

काठमाडौं । नेपालमा हाल दुई वटा मात्रै रेटिङ एजेन्सी छन् । ती हुन् इक्रा नेपाल र केयर नेपाल । केयर नेपाल सञ्चालमा आएको केही वर्ष मात्रै भएको छ । त्यसअघि इक्रा नेपालले मात्रै रेटिङ गर्दै आएको थियो । कुनै पनि कम्पनीले ५० करोड रुपैयाँभन्दा बढी ऋण लिनु परेमा अनिवार्यरुपमा रेटिङ गराउनुपर्छ । रेटिङका आधारमा कम्पनीको … Continue reading रेटिङ एजेन्सी इक्रा र केयरका लगानीकर्ता मालामाल, इक्रा नेपालले दियो २००% सम्म लाभांश