चाउचाउ प्रेमीलाई करेन्टको ट्वाक्क पिरो स्वाद, दैनिक २० लाख प्याकेट उत्पादन, ८ मुलुकमा निर्यात

काठमाडौं । दुई वर्षअघि कोरियन रामेन चाउचाउ बजारमा छ्यापछ्याप्ती देखियो । एकै प्रकारको चाउचाउ खाइरहेका नेपाली उपभोक्तालाई ‘कोरियन हट स्पाइसी’ रामेनले स्वादै परिवर्तन गरिदियो । ट्वाक्क पिरो स्वाद चाउचाउ पारखीको जिब्रोमै बस्यो । बजार बिस्तार गरिरहेको रामेन चाउचाउ यशोदा ग्रुपको नजरमा पर्यो । ‘के हामीले नेपालमै यस्तै चाउचाउ उत्पादन गर्न सकिदैन र ?’ यशोदा फुड्सका … Continue reading चाउचाउ प्रेमीलाई करेन्टको ट्वाक्क पिरो स्वाद, दैनिक २० लाख प्याकेट उत्पादन, ८ मुलुकमा निर्यात