क्लिकमाण्डू टिप्पणी: ओलीको महत्वाकांक्षामा आसेपासे पूँजीवादको अर्थराजनीतिक छाँया

काठमाडौं । नेकपा(एमाले)को १०औं महाधिवेशन शुक्रबारदेखि ७८औं जिल्लाका रुपमा चिनिने चितवनको नारायणी नदिको किनारमा शुरु भएको छ । ७८औं, यस अर्थमा कि धेरै जिल्लामा मानिसको बसोबास र बढ्दो सहरीकरणका कारण चितवनलाई जनमानसले अर्कै जिल्लाका रुपमा पनि लिन्छन् । कुनै पनि राजनीतिक दलका लागि महाधिवेशन एउटा पर्व जस्तै हो । तर यस आलेखमा महाधिवेशको कार्यसूचीभन्दा पनि … Continue reading क्लिकमाण्डू टिप्पणी: ओलीको महत्वाकांक्षामा आसेपासे पूँजीवादको अर्थराजनीतिक छाँया