इच्छाराजको नियतै ठगी गर्ने, एकै व्यक्तिको ५ हजारदेखि १४ करोडसम्म ठगे

काठमाडौं । संगठितरुपमा सहकारीका बचतकर्तालाई ठगी गरेको आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ ५१ दिनदेखि प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङको ठगीमाथि अनुसन्धान गरिरहेको छ । सीआइबीले यसैसाता सरकारी वकिललाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउँदै छ । तामाङले नियतनै खराब राखेर ठगी गरेको पाइएको प्रतिवेदन सीआइबीले तयार पारेको छ । सीआइबीले तामाङसहित … Continue reading इच्छाराजको नियतै ठगी गर्ने, एकै व्यक्तिको ५ हजारदेखि १४ करोडसम्म ठगे