इलेक्ट्रिक बाइक र स्कुटर चढ्दा १५ गुणा सस्तो पर्ने, प्रयोगकर्ता पनि बढ्दै

काठमाडौं । काठमाडौं कीर्तिपुर बस्ने सुमन श्रेष्ठले एक वर्षअघि आफूले चढ्दै आएको पल्सर बाइक बेचे । पल्सर बाइक चढ्दा धेरै खर्च लाग्यो । अफिस र घर गर्दा दैनिक ३० किलोमिटर मोटरबाइकमा गुड्नुपर्छ । यत्तिका लागि मात्रै पनि महिनामा ४ हजारको पेट्रोलले नभ्याउने भयो । पेट्रोलमात्र होइन, बाइक सर्भिसिङमा समेत त्यस्तै खर्च हुने । उनले सोचे … Continue reading इलेक्ट्रिक बाइक र स्कुटर चढ्दा १५ गुणा सस्तो पर्ने, प्रयोगकर्ता पनि बढ्दै