विदेशी लगानी भित्र्याउन हेजिङ नियमावली संशोधन हुँदै, पहिलेभन्दा बढी सुविधा

काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याउनका लागि हेजिङ नियमावलीलाई संशोधन गर्ने भएको छ । सरकारले लगानीको दायरा र अवधि थप गरेर हेजिङ सम्बन्धी नियमावली–२०७८ को मस्यौदा तयार पारेको छ । हेजिङ लगानीकर्ताले विदेशी ऋण वा स्वपुँजी वा अन्य उपकरणहरुमार्फत् लगानी गर्दा जुन विनियम दरमा विदेशी मुद्रा बैैंकमा जम्मा गरेको हो सोही विनिमय दरमा सम्झौता बमोजिम … Continue reading विदेशी लगानी भित्र्याउन हेजिङ नियमावली संशोधन हुँदै, पहिलेभन्दा बढी सुविधा