कसरी थाहा पाउने राम्रो क्वालिटीको इन्डक्सन चुल्हो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको लगातार मूल्यवृद्धि हुन थालेपछि मानिसहरुले खाना पकाउनका लागि विभिन्न विकल्पहरुको खोजी गरिरहेका छन् । त्यसैक्रममा पछिल्ला केही वर्षदेखि नेपालमा पनि इन्डक्सन चुल्होको बारेमा चर्चा शुरु भएको थियो । भारतले नाकाबन्दी गरेको समयमा पनि यसको चर्चा राम्रै भएको थियो । चीन सरकारले अनुदानमा दिएको ४ हजार थान इन्डक्सन चुल्हो सरकारी स्वामित्वको … Continue reading कसरी थाहा पाउने राम्रो क्वालिटीको इन्डक्सन चुल्हो ?