स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल नियुक्त

काठमाडौँ । नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल नियुक्त भएका छन् । कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट पोरेल सर्वसम्मतरुपमा अध्यक्ष चयन भएका हुन् । २०७८ कार्तिक १७ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना … Continue reading स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल नियुक्त