प्राइम बैंकले कति देला लाभांश ?

काठमाडौं । आकर्षक लाभांशको आशामा बसेका लगानीकर्ताका लागि प्राइम बैंकले कति लाभांश देला भन्ने उत्सुक्ता छ । तिहार अघिसम्म हालसम्म १६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सञ्चालनमा रहेका २७ मध्ये बाँकी वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरेका छैनन् । तर लाभांश घोषणाको अन्तिम तयारीमा छन्। हालसम्म घोषणा भएका लाभांशमध्ये नबिल बैंकले सबैभन्दा … Continue reading प्राइम बैंकले कति देला लाभांश ?