ब्याजदर बृद्धिमा राष्ट्र बैंकको हस्तक्षेप, बढेको ब्याजदर घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गर्दै ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको छ । बैंकहरुले ११.१० प्रतिशतसम्म ब्याजदर पुर्याएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको हो । बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै … Continue reading ब्याजदर बृद्धिमा राष्ट्र बैंकको हस्तक्षेप, बढेको ब्याजदर घट्ने