कस्ले किन्ला इच्छाराज तामाङको सिभिल बैंकमा रहेको साढे ३१ लाख कित्ता सेयर ?

काठमाडौं । चर्चित घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई प्रहरीले ठगी आरोपमा असोज १८ गते पक्राउ गर्यो । यो घटनासँगै व्यवसायी तामाङको डाउनफल औपचारिकरुपमा शुरु भएको छ । रुसबाट सिभिल इन्जिनियरको अध्ययन सकेर स्वदेश फर्किएका तामाङ सहकारी र हाउजिङ बिजनेशका कारण रातारात अर्बपति भएका थिए । आफ्नो प्रगतिलाई आफैंले सम्हाल्न नसकेर यतिखेर तामाङ प्रहरी हिरासतको चिसो छिँडीमा … Continue reading कस्ले किन्ला इच्छाराज तामाङको सिभिल बैंकमा रहेको साढे ३१ लाख कित्ता सेयर ?