आसेपासे पूँजीवादको संरक्षण गरेका केपी ओलीको प्रतिवेदनः तथ्य एकातिर जार्गन अर्कोतिर

काठमाडौं । वामपन्थको नाममा राजनीतिक गरिरहेको नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली झण्डै ४ वर्ष देशको प्रमुख कार्यकारीका रुपमा रहे । प्रतिनिधिसभाको २–२ पटकको बिघटनपछि उनले हठात् प्रधानमन्त्रीको पद छाड्नुपर्यो । उनको दल सत्तारुढबाट एकाएक प्रमुख प्रतिपक्षमा झरेको छ । तत्कालीन सत्तारुढ नेकपा दुई टुक्रा भयो । हुँदा हुँदा एमाले समेत विभक्त भयो । २०७४ को … Continue reading आसेपासे पूँजीवादको संरक्षण गरेका केपी ओलीको प्रतिवेदनः तथ्य एकातिर जार्गन अर्कोतिर