किन विवादमा पर्यो प्राधिकरणको प्रस्तावित डिमाण्ड शुल्क ? कुन समूहमा कति बढ्यो शुल्क ?

काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग महासंघले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बिजुलीमा प्रस्तावित डिमाण्ड शुल्क नबढाउन आग्रह गरे । महासंघका अन्य धेरै माग थिए । त्यसमा विद्युत् खरिद सम्झौता (पिपिए)को विषय पनि उत्तिकै महत्वपूर्ण थियो । लामो समयदेखि पिपिए हुन नसक्दा अध्ययन सकिएर निर्माणमा जाने तयारीमा रहेका केही आयोजना ठूलो समस्यामा परेका … Continue reading किन विवादमा पर्यो प्राधिकरणको प्रस्तावित डिमाण्ड शुल्क ? कुन समूहमा कति बढ्यो शुल्क ?