ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले तत्कालै घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर नियम विपरित निक्षेपको ब्याजदर बढाउनेहरुलाई तत्कालै घटाउन निर्देशन दिँदै अब यसो गरे कारबाही गर्ने कडा चेतावनी दिएको हो । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन … Continue reading ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी