८ वर्षपछि गुण एयरलाइन्सको ‘बाउन्स ब्याक’, ब्राण्ड जोगाउने राजेन्द्र शाक्यको अठोट यसरी भयो पूरा

काठमाडौं । सफलता र असफलता व्यावसायिक जीवनका नछुट्टिने पाटा हुन् । सफलताको सम्भावना र असफलताको जोखिमका बीच शुरु गरिने व्यावसायिक यात्रामा कहिले कहाँ पुगिन्छ टुंगो हुँदैन । तर, सफलता र असफलताको मिठो र नमिठो दुबै अनुभवपछि फेरि उठेर आकाश छुने सपना बोकेर उड्न सक्नु चानचुने कुरा होइन । ठ्याक्कै यस्तै भोगाइ अनुभव गरेका पात्र हुन् … Continue reading ८ वर्षपछि गुण एयरलाइन्सको ‘बाउन्स ब्याक’, ब्राण्ड जोगाउने राजेन्द्र शाक्यको अठोट यसरी भयो पूरा