डिजल प्रयोग गर्ने उद्योगलाई विद्युत् छैन, तर निर्यात योजना बनाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विवरणअनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएपछि रातको समयमा ४०० मेगावाट बिजुली खेर गइरहेको छ । साँझ विहानको समयमा बढी बिजुली माग हुने गर्दछ । सो समयमा समेत २०० मेगावाट बिजुली खेर गइरहेको छ । दिउँसोको समयमा २५० मेगावाटदेखि ३०० मेगावाट बिजुली जगेडामा रहेको छ । बिजुली खेर … Continue reading डिजल प्रयोग गर्ने उद्योगलाई विद्युत् छैन, तर निर्यात योजना बनाउँदै प्राधिकरण