दशैं-तिहारको अवसरमा गाडी किन्दा छुटैछुट, कुन कम्पनीको कस्तो अफर ?

काठमाडौं । नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा चार पाङ्ग्रे सवारीसाधन कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै चार पाङ्गे सवारी साधनको व्यापारमा निकै प्रभावित भएका थिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागू गरेको लकडाउनले गर्दा व्यापारमा निकै कम भए पनि लकडाउन खुकुलो हुने वित्तिकै … Continue reading दशैं-तिहारको अवसरमा गाडी किन्दा छुटैछुट, कुन कम्पनीको कस्तो अफर ?