पोखराको सेदीदेखि सराङकोट जोड्ने अन्नपूर्ण केबुलकार दशैंमै शुरु हुने, कति लाग्छ शुल्क ?

काठमाडौं । पर्यटकीय नगरी पोखरामा फेवाताल र लेकसाइडमा रमाउनेहरुका लागि पछिल्ला केही वर्षयता समय बिताउने अन्य विकल्प पनि थपिँदै गएका छन् । पर्यटकीय गन्तव्यमा जीपलाइन र बञ्जीसँगै अब केबुलकार पनि थपिने भएको छ । कोरोना महामारीका कारण निर्माणमा केही ढिलाइ भएको अन्नपूर्ण केबुलकार सञ्चालन तयारीमा पुगेको छ । लकडाउन र निषेधाज्ञाका कारण समयमै काम हुन … Continue reading पोखराको सेदीदेखि सराङकोट जोड्ने अन्नपूर्ण केबुलकार दशैंमै शुरु हुने, कति लाग्छ शुल्क ?