प्राधिकरणले प्रमाणबिनै डेडिकेटेड-ट्रंकलाइनको महशुल असुल्न खोज्यो: धागो उत्पादक संघ

काठमाडौं । नेपाल धागो उत्पादक संघले डेडिकेटेड फिडर र ट्रंकलाइन सुविधा लिएका उद्योग तथा प्रतिष्ठानहरुबाट नेपाल विद्युत् प्राधिकरणले कुनै आधार र प्रमाण बिनै महशुल असुल्न खोजेको आरोप लगाएको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा अव्यबहारिक र असान्दर्भिक निर्णय गरेको भन्दै संघले लोडसेडिङको समयमा उद्योगहरुले अतिरिक्त विद्युत् खपत गरेको विवरण देखाउन चुनौतीसमेत दिएको छ । … Continue reading प्राधिकरणले प्रमाणबिनै डेडिकेटेड-ट्रंकलाइनको महशुल असुल्न खोज्यो: धागो उत्पादक संघ