यस्तो रहेछ डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउने एकमात्र आधार भनिएको भक्तबहादुरको प्रतिवेदन

काठमाडौं । विभिन्न उद्योग प्रतिष्ठानले डेडिकेटेड फिडर र ट्रंकलाईनमार्फत् प्रयोग गरेको विद्युत् महशुल बक्यौता नतिरेको विषय पछिल्लो ३ वर्षदेखि विवाद र चर्चाको केन्द्रमा छ । अदालत, संसदीय समिति, अख्तियार र मन्त्रिपरिषद् समेतले बक्यौता असूलीका लागि निर्देशन दिएपनि नेपाल विद्युत् प्राधिकरणले महशुल उठाउन सकेको छैन । डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोग गरेका अघिकांश उद्योग प्रतिष्ठान तथा … Continue reading यस्तो रहेछ डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउने एकमात्र आधार भनिएको भक्तबहादुरको प्रतिवेदन