पुँजी बजार घटेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थमन्त्रीको चासो

काठमाडौं । लगानीकर्ताले राष्ट्र बैंकको नीतिका कारण सेयर बजार घटेको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । राष्ट्र बैंकले गरेको नयाँ सेयर कर्जा नीतिका कारण बजार घटेको भन्दै सोको विरोध लगानीकर्ताले गर्न थाले पछि अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका हुन् । पुँजी बजार सुधार संघर्ष समितिले सार्वजनिक विज्ञाप्तिमार्फत् राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको … Continue reading पुँजी बजार घटेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थमन्त्रीको चासो