डेडिकेटेड र ट्रंकलाइनको साढे १५ अर्ब बक्यौता, कुन उद्योगले कति छ तिर्न बाँकी ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ वर्षदेखि असुल गर्न नसकेको डेडिकेटेड-ट्रंकलाइनको विद्युत् महशुल बक्यौता रकम बढेर साढे १५ अर्ब पुगेको छ । प्राधिकरणले क्लिकमाण्डूलाई उपलब्ध गराएको विवरणअनुसार ४९ वटा कम्पनीले १५ अर्ब ४२ करोड ८० लाख २९ हजार ९२४ रुपैयाँ बराबर महशुल बक्यौता तिरेका छैनन् । सरकारले २०७२ साल साउनदेखि २०७७ असार मसान्तसम्मको डेडिकेटेड र … Continue reading डेडिकेटेड र ट्रंकलाइनको साढे १५ अर्ब बक्यौता, कुन उद्योगले कति छ तिर्न बाँकी ?