मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय

काठमाडौं । मर्जर तथा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय स्थापना गर्ने सुविधा पाउने भएका छन् । लघुवित्त वित्तीय संस्थाको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको हो । केन्द्रीय बैंकद्वारा जारी परिपत्रअनुसार लघु वित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी … Continue reading मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय