गल्ती गरेको छैन त्यसैले राजीनामा दिन्न, निलम्बन गरे अदालत जान्छुः सेबोन अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा नेप्सेका सीइओ चन्द्र साउँदको राजीनामा आइसकेपछि ढुंगानाले पनि राजीनामा दिने आँकलन गरिएको थियो । तर ढुंगानाले क्लिकमाण्डूसँगको कुराकानीमा आफूले कुनै गल्ती नगरेको दावी गर्दै आफूले पदबाट राजीनामा नदिने बरु निलम्बनमा परे अदालत जाने बताए । … Continue reading गल्ती गरेको छैन त्यसैले राजीनामा दिन्न, निलम्बन गरे अदालत जान्छुः सेबोन अध्यक्ष ढुंगाना