उद्देश्यबाट विमुख भएर नाफा कमाउँदै बैंकहरु

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मुख्य उद्देश्य निक्षेप लिने र त्यही पैसा लगानी गरी त्यसैबाट प्राप्त ब्याजबाटै आम्दानी गर्नु हो । अर्थात्, बैंक पैसाको व्यवसाय गरी त्यसबाटै आम्दानी गर्ने संस्था हो । तपाईं हामी आफूसँग भएको पैसा बैंकमा राख्छौँ भने त्यसबापत बैंकले निश्चित प्रतिशत ब्याज दिन्छ । र, कुनै व्यापार-व्यवसाय गर्न, घरजग्गा, सेयर वा … Continue reading उद्देश्यबाट विमुख भएर नाफा कमाउँदै बैंकहरु