कोकाकोलाको लाभकर छली प्रकरणः २ अर्ब ५० करोडभन्दा बढी कर असूल्नुपर्ने महालेखा प्रतिवेदन
काठमाडौं । नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको महालेखा परीक्षकको ठहर छ । महालेखाले कोकाकोलाबाट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लाभकर असूल गर्नुपर्ने शुक्रबार सार्वजनिक गरेको अन्ठाउन्नौं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । गत डिसेम्बर महिनामा कोकाकोलाको … Continue reading कोकाकोलाको लाभकर छली प्रकरणः २ अर्ब ५० करोडभन्दा बढी कर असूल्नुपर्ने महालेखा प्रतिवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed