गम्भीर बिचलनको बाटोमा अर्थमन्त्रीः १ महिनामा दर्जन विवाद
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सहितको संयुक्त गठबन्धनमा सरकार बनेको एक महिना नाघ्यो । अझै १७ मन्त्रालय मन्त्रिबिहीन छन् । जिम्मेवारी पाएका मन्त्रीहरु पनि १ महिना नबित्दै विभिन्न विवादमा तानिन थालेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता नदिँदै सरकारका क्रियाकलापहरु अघिल्लो सरकारकै शैलीमा अराजकता, विवाद र बिचलनतर्फ उन्मुख हुन … Continue reading गम्भीर बिचलनको बाटोमा अर्थमन्त्रीः १ महिनामा दर्जन विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed