श्वेतपत्रमाथि टिप्पणी गर्दै पूर्वअर्थमन्त्री पौडेलले भने- अध्यादेश किन संसदमा पेश गरेको ?

काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त गठबन्धन सरकारले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितीबारे जानकारी पत्र (श्वेतपत्र) माथि संसदमा चर्को विरोध जनाएका छन् । पूर्वअर्थमन्त्री पौडेलले अर्को बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण गर्नैपर्ने हुन्छ र ? भन्दै संसदमा प्रश्न समेत गरेका छन् । दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेको … Continue reading श्वेतपत्रमाथि टिप्पणी गर्दै पूर्वअर्थमन्त्री पौडेलले भने- अध्यादेश किन संसदमा पेश गरेको ?