बजेट बन्धक: कहिले हुन्छ संशोधन, कहिले बन्छन् कार्यविधि र कसरी हुन्छ कार्यान्वयन ?

काठमाडौं । बजेट कार्यान्वयन प्रक्रियामा हुने ढिलाइका कारण विकास निर्माणका काम प्रभावित हुने खराब प्रवृत्ति यसवर्ष पनि दोहोरिएको छ ।दशैं–तिहारअघि बजेट कार्यान्वयनको प्रक्रिया नै शुरु नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्च गर्ने (असारे विकास) परिपाटीलाई विकासको सबैभन्दा ठूलो बाधक र समस्याका रुपमा हेरिन्छ । पुरानै बजेटलाई कार्यान्वयन गर्ने वा नयाँ बजेट ल्याउने भन्ने सरकारको … Continue reading बजेट बन्धक: कहिले हुन्छ संशोधन, कहिले बन्छन् कार्यविधि र कसरी हुन्छ कार्यान्वयन ?