प्राधिकरणले भन्यो- महशुल विवाद समाधान गर्ने भए पुनरावलोकनमा आउनु

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा फसेको डेडिकेटेड तथा ट्रक लाइनको महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।        ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि उद्योगी तथा व्यवसायीलाई छलफलमा बोलाएको प्राधिकरणले पुनरावलोकनमा आउन वा विद्युत् नियमन आयोगमा जान सुझाव दिएको छ ।        महसुल विवादका सम्बन्धमा म्याद थपका लागि सञ्चालक समितिमा … Continue reading प्राधिकरणले भन्यो- महशुल विवाद समाधान गर्ने भए पुनरावलोकनमा आउनु