डेडिकेटेड र ट्रंक लाइनको अधिकांश निर्णय राधा ज्ञवाली र राजेन्द्रकिशोर क्षेत्रीको कार्यकालमा

काठमाडौं । ठूलो परिमाणको विद्युत् महशुल उठाउनुपर्ने विषयमा लामो समयदेखि विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रंक लाइन वितरण गर्ने निर्णय तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको कार्यकालमा भएको पाइएको छ । तत्कालीन सचिव राजेन्द्रकिशोर क्षेत्रीसँग राम्रै टसल परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयअनुसार उनले मन्त्री पदबाट हात धुनु परेको थियो । शुरुमा आफूले असाध्यै राम्रो, ज्ञाता … Continue reading डेडिकेटेड र ट्रंक लाइनको अधिकांश निर्णय राधा ज्ञवाली र राजेन्द्रकिशोर क्षेत्रीको कार्यकालमा