अध्ययन प्रतिवेदन लुकाएर डेडिकेटेड र ट्रंक लाइनको महशुलमा विवाद, प्राधिकरणका बदमासी कस्ले हेर्ने ?

काठमाडौं । झण्डै ५ वर्षदेखि विवादको केन्द्रमा रहेको प्रमुख विषय हो- डेडिकेटेड र ट्रंक लाइनको महशुल । नेपाल विद्युत् प्राधिकरण उद्योगी तथा व्यवसायीसँग जसरी भएपनि महसुल उठाउन कस्सिएको छ । उद्योगी तथा व्यवसायी भने प्राधिकरणले प्रमाण नदेखाएकाले आफूहरु महशुल तिर्न नसक्ने दावी गरिरहेका छन् । प्राधिकरणले टिओडी मिटरको तथ्यांक यही हो भन्न सक्ने अवस्थामा छैन … Continue reading अध्ययन प्रतिवेदन लुकाएर डेडिकेटेड र ट्रंक लाइनको महशुलमा विवाद, प्राधिकरणका बदमासी कस्ले हेर्ने ?