अनौपचारिक क्षेत्र केन्द्रित ‘स्टिमुलस प्याकेज’को तयारी, लक्षित व्यक्ति पहिचान र वितरणमा सकस

काठमाडौं । कोभिड १९ महामारीबाट प्रभावित क्षेत्रलाई लक्षित गरी राहत र पुनरुत्थानका कार्यक्रम ल्याउने घोषणा गरेको सरकारलाई यो कार्यक्रम कसरी लक्षित समूहसम्म पुर्याउने र कार्यान्वयन गर्ने भन्ने कार्यदिशा तयार पार्न सकस परेको छ । महामारीका कारण समस्यामा परेका विभिन्न क्षेत्रलाई लक्षित गरी एकीकृत राहत कार्यक्रम (स्टिमुलस प्याकेज) ल्याउने तयारीमा सरकार छ । यो कार्यक्रमको पहिलो … Continue reading अनौपचारिक क्षेत्र केन्द्रित ‘स्टिमुलस प्याकेज’को तयारी, लक्षित व्यक्ति पहिचान र वितरणमा सकस