सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीलाई सर्वोत्तमको ‘गोल्डेन सेयर’

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट पहिला पटक सर्वोत्तम सिमेन्टले ल्याउन लागेको आइपीओ विवादमा परेको छ । हिमालखबर अनलाइनमा पत्रकार रमेश कुमारले गरेको लेखेको समाचार अनुसार सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा परेको छ ।सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको थियो । जसमा सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७५० रुपैयाँ मूल्य हुने तोकेका … Continue reading सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीलाई सर्वोत्तमको ‘गोल्डेन सेयर’