लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न राष्ट्र बैंकको कडाइ, प्रोभिजन बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश बाड्न कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै लघुवित्तले २० प्रतिशतभन्दा बढी बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ । २० प्रतिशतभन्दा बढी लाभांश बाड्दा … Continue reading लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न राष्ट्र बैंकको कडाइ, प्रोभिजन बढ्ने