आसेपासे पुँजीवाद र नेता-व्यापारी कनेक्सनः ओलीका मोतिलाल दुगडजस्तै बने देउवाका उमेश श्रेष्ठ

काठमाडौं । आफू प्रधानमन्त्रीमा नियुक्ति भएको दुईसातामा शेरबहादुर देउवाले एक राज्य मन्त्री थपे । देउवाले आइतबार आफू निकट व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गरे । मुलुकले कोरोना महामारीको चरम संकट भोगिरहेका बेला प्रधानमन्त्री देउवाले अहिलेसम्म स्वास्थ्य मन्त्री नियुक्ति गर्न सकेका छैनन् । तर, फुल स्वास्थ्यमन्त्रीको साटो देउवाले यति महत्वपूर्ण मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरे । … Continue reading आसेपासे पुँजीवाद र नेता-व्यापारी कनेक्सनः ओलीका मोतिलाल दुगडजस्तै बने देउवाका उमेश श्रेष्ठ