एकातिर बजेट संशोधन तयारी, अर्कोतिर साउन १५ भित्र सबै ठेक्कापट्टा शुरु गर्न निर्देशन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/ ७९ को बजेट कार्यान्वयन गर्ने विषयमा अर्थ मन्त्रालयको कार्यशैली विरोधाभासपूर्ण देखिएको छ । एकातिर सरकारले बजेट संशोधन प्रस्ताव संसदमा लैजाने तयारी गरेको छ भने अर्कोतिर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने सबै योजना तथा कार्यक्रमका लागि साउन १५ गतेभित्र ठेक्कापट्टाका प्रकृया शुरु गरिसक्न विषयगत मन्त्रालयलाई परिपत्र गरेको छ … Continue reading एकातिर बजेट संशोधन तयारी, अर्कोतिर साउन १५ भित्र सबै ठेक्कापट्टा शुरु गर्न निर्देशन