सर्वहाराको मतबाट सिंहदबार पुगेका ओली आसेपासे पूँजीवादको संरक्षक बनेर बाहिरिए

काठमाडौं । सत्ताले मानिसलाई अन्धोजस्तै बनाउँछ । खड्गप्रसाद ओलीलाई पनि सत्ताले त्यस्तै बनायो । २०७४ फागुन ३ गते दुई तिहाई जनमतको आडमा प्रधानमन्त्रीको दोस्रो इनिङ शुरु गरेका ओली मंगलबार सत्ताबाट झर्दा सामान्य बहुमत पनि नरहेको अवस्थामा आइपुगे । राजनीति यति निर्मम भइदियो कि, उनले गरेका सबै असंवैधानिक गतिविधिका कारण अदालतको परामादेशपछि प्रधानमन्त्रीको पदबाट हट्नुपर्यो । … Continue reading सर्वहाराको मतबाट सिंहदबार पुगेका ओली आसेपासे पूँजीवादको संरक्षक बनेर बाहिरिए