ओली सरकारको ‘म्याक्रोइकोनोमिक’ चिरफारः जनताको थाप्लोमा दोब्बर बढी ऋण बढ्यो, विकासमा गफमात्रै

काठमाडौं । २०७४ फागुन  ३  गतेदेखि  मुलुकको  बागडोर सम्हालिरहेका  प्रधानमन्त्री  केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको सोमबारको फैसलाले पदमुक्त गर्यो । साढे तीन वर्ष अघि दुई तिहाइ मतका साथ सरकारमा शानदार इन्ट्रि गरेका ओलीले यसबीचमा दुई तिहाइबाट बहुमत, अल्पमत हुँदै कामचलाउ सरकारका रुपमा शासन सञ्चालन गरे । एउटै कार्यकालमा २ पटकसम्म असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गर्ने दाग पनि ओलीको इतिहासमा सधै रहिरहनेछ । … Continue reading ओली सरकारको ‘म्याक्रोइकोनोमिक’ चिरफारः जनताको थाप्लोमा दोब्बर बढी ऋण बढ्यो, विकासमा गफमात्रै