एनबी बैंकमा रहेको बंगालीको ४०.९ प्रतिशत सेयर चौधरी ग्रुपले किनेर नविल बैंकसँग गाभ्ने

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आइएफआइसी बैंकको संस्थापक सेयर चौधरी ग्रुपले किन्ने भएको छ । एनबी बैंकको सोमबार साँझ बसेको ३७१औं सञ्चालक समितिको बैठकले आइएफआइसी बैंकसँग रहेको कुल ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ । उक्त सेयर किन्नका लागि संस्थापक सेयरधनीलाई ३५ … Continue reading एनबी बैंकमा रहेको बंगालीको ४०.९ प्रतिशत सेयर चौधरी ग्रुपले किनेर नविल बैंकसँग गाभ्ने