खरिदकर्ताले रकम भुक्तानी नगरेपछि सम्राट सिमेन्टको साढे ३ अर्बको खरिदबिक्री सम्झौता रद्द

काठमाडौं । भुक्तानी विवादले सम्राट सिमेन्टको खरिदबिक्री प्रक्रिया अवरुद्ध भएको छ । २०७७ चैत ३ गते बैंकको रोहबरमा सम्राट सिमेन्टको ३४.२५ प्रतिशत सेयरमध्ये ३० प्रतिशत चौधरी ग्रुप र ४.२५ प्रतिशत सेयर अनिल रुङगटाले किन्ने सम्झौता गरेका थिए। सम्झौताअनुसार खरिदकर्ताले २०७८ वैशाख २० भित्रै रकम चुक्ता गर्नुपर्थ्यो । खरिदकर्ताले तोकिएको समयमा रकम भुक्तानी नगरेपछि खरिदबिक्री प्रक्रिया … Continue reading खरिदकर्ताले रकम भुक्तानी नगरेपछि सम्राट सिमेन्टको साढे ३ अर्बको खरिदबिक्री सम्झौता रद्द