पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ?

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल विगत ५ वर्षदेखि विद्युतीय सवारी चढ्दै आइरहेका छन् । राज्यको ढुकुटी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी आफ्नो निजी खर्चको पनि हिसाब राख्ने गर्छन् । पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च निकै सस्तो रहेको उनको अनुभव छ । पछिल्लो ५ वर्षको अवधिमा गाडीको मर्मत सम्भारका … Continue reading पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ?