वायुसेवा निगमका अपरेशन डाइरेक्टर दीपु जुहार्चनको नियुक्ती गैरकानूनीः सतर्कता केन्द्र

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले नेपाल वायुसेवा निगमको अपरेशन निर्देशक दीपु जुहार्चनको नियुक्ती गैरकानूनी भएको प्रतिवेदन पेश गरेको छ । प्रहरी उपनिरिक्षक राजेन्द्रकुमार पोखरेल, प्रहरी नायव उपरिक्षक बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनी अध्ययन गरी तयार पारेको प्रतिवेदनमा जुहार्चको नियुक्ती गैरकानूनी देखिएको उल्लेख छ । ‘नेपाल वायुसेवा निगमको कार्यकारी सेवा, शर्त सम्बन्धि विनियमावली, २०५८ … Continue reading वायुसेवा निगमका अपरेशन डाइरेक्टर दीपु जुहार्चनको नियुक्ती गैरकानूनीः सतर्कता केन्द्र