पश्चिम सेतीको ‘शून्यकरण’: ३ दशकका उपलब्धी शून्य मानेर काम गर्ने लगानी बोर्डको योजना

काठमाडौं । कुनै पनि आयोजनाको अध्ययन गर्न कति वर्ष लाग्ला ? २ वर्ष, ४ वर्ष वा १० वर्ष । तर, नेपालको एउटा आयोजनाको चर्चा शुरु भएको नै ४० वर्ष पुगिसकेको छ तर हालसम्म निर्माण शुरु हुन सकेको छैन । बरु, यसअघि भए गरेका सबै अध्ययन अब शून्य मानिने भएको छ । सुदूरपश्चिम प्रदेशका लागि सुनको … Continue reading पश्चिम सेतीको ‘शून्यकरण’: ३ दशकका उपलब्धी शून्य मानेर काम गर्ने लगानी बोर्डको योजना