१५ वटा बैंक भए पुग्छ, फोर्स मर्ज गर्नु हुँदैनः बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष गोल्यान

मर्जर अहिलेको आवश्यकता पनि हो । केही बैंकहरुलाई सञ्चालनमै गाह्रो भइरहेको छ । नेपालको अहिलेको अर्थतन्त्रको हिसाबमा बैंकहरुको संख्या बढी नै भएको हो । अर्थतन्त्रको आकार अनुसार १५ वटा वाणिज्य बैंक भए पुग्छ भन्ने बैंक तथा वित्तीय संस्था परिसंघको पनि धारणा हो । बैंकको संख्या घटाउने भन्दैमा फोर्स मर्जर हुन राम्रो होइन । राम्रो सवल … Continue reading १५ वटा बैंक भए पुग्छ, फोर्स मर्ज गर्नु हुँदैनः बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष गोल्यान