सरकारले भन्यो- असार २५ गतेभित्र कर बुझाउनु, नत्र जरिवाना

काठमाडौं । आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण बुझाउन सूचना जारी गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर रकम र विवरण असार २५ गतेभित्र बुझाउन भनेको हो । सरकारले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क बुझाउन सूचना जारी गरेको हो … Continue reading सरकारले भन्यो- असार २५ गतेभित्र कर बुझाउनु, नत्र जरिवाना